आज मन्त्रिपरिषद् बैठक

 असोज ११, २०७७ आइतबार १०:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठक १२ बस्ने बालुवाटारमा बस्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

तर प्रधानमन्त्री ओलीले आज आइतबार बैठक बोलाउनुभएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया