काठमाण्डाै उपत्यकामा एकैदिन ९३४ जनामा काेराेना सङ्क्रमण

 असोज १३, २०७७ मंगलबार १६:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा नाै सय ३४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा काठमाण्डाैमा सात सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरका एक सय १४ जनामा सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै मङ्गलबार काठमाण्डाै उपत्यकामा नाै सय ३४ सहित देशैभर एक हजार पाँच सय १३ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमितकाे कुल सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेकाे छ । 

अब नेपालमा मङ्गलबारसम्म सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार तीन सय ९६ पुगेकाे छ । 

अन्तिम अपडेट: असोज १५, २०७७

तपाईको प्रतिक्रिया