वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा नाै सय ३४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा काठमाण्डाैमा सात सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरका एक सय १४ जनामा सङ्क्रमण देखिएकाे हाे ।
त्यस्तै मङ्गलबार काठमाण्डाै उपत्यकामा नाै सय ३४ सहित देशैभर एक हजार पाँच सय १३ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमितकाे कुल सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेकाे छ ।
अब नेपालमा मङ्गलबारसम्म सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार तीन सय ९६ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।