भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गयाे

 असोज २८, २०७७ बुधबार १२:९:२७ | एजेन्सी
unn.prixa.net

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ ।

आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्याे क्षेत्र डुबानमा परेकाे छ । साथै अत्यधिक बर्षाका कारण आएकाे बाढीमा कम्तिमा ७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको खबरमा उल्लेख छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया