नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - न्याय परिषद् सदस्यमा नेपाल बार एशोसिएसनका तर्फबाट सिफारिस भएका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।
श्रेष्ठबारे कुनै उजुरी वा गुनासो भए मंसिर ७ गतेसम्म उजुरी दर्ता गराउन सक्ने समितिले सूचनामार्फत जनाएको छ । उजुरी गर्न चाहनेले आफ्नो नाम, थर र सम्पर्क नम्बर स्पष्टरुपमा खुलाउनुपर्ने सूचनामा भनिएको छ । साथै आवश्यक प्रमाणसहित सोझै समितिमा गएर वा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी गर्न सकिनेछ ।
बारले गएको शनिबार श्रेष्ठलाई आफ्नो प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको थियो । २५ सदस्यीय बार कार्यसमितिमा सत्तारुढ नेकपा समर्थित २२ जना पदाधकारी भए पनि बहुमतको निर्णयका आधारमा उहाँ सिफारिस हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।