रिलायन्स लाइफको ‘एक शेयरधनी एक बीमालेख’ अभियान सार्वजनिक

 मंसिर ४, २०७७ बिहिबार १८:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । 

यस अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास भएको कम्पनीले जनाएको छ । 

यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकाश र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिने सक्ने जनाइएको छ ।  

अन्तिम अपडेट: मंसिर १२, २०७७

1 Comments

  • Suresh Pradhan

    Nov. 20, 2020, 10:59 a.m.

    it's good news.but what do you mean by competitive? is there any scheme for senior citizen above 65 years?

  •  0 Reply

तपाईको प्रतिक्रिया