नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - अहिले देशको प्रदेश १, प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ ।
अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना छ । यीबाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । राति पनि देशको पहाडी भू-भागमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन । यसैबीच आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रमपछि फेरि घटेर ५ दशमलव ६ डिग्री सेल्सियससम्म झरेको थियो । न्यूनतम तापक्रम घटेसँगै काठमाण्डौसहित देशभर चिसो बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।