आइतवार विशेष : कोरोनाको दोस्रो चरणको खोप भोलिदेखि

 माघ २५, २०७७ आइतबार २०:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउने भएको छ । दोस्रो चरणमा दूतावास, राष्ट्र सङ्घको एजेन्सीमा काम गर्ने कर्मचारी र पत्रकार प्राथमिकतामा परेका छन् ।

हेर्नुहोस् आइतवारका मुख्य खबर :

 

भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने : दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकार प्राथमिकतामा

सबैलाई निःशुल्क रूपमा खोप उपलब्ध हुने गरी काम भइरहेको छ

भागरथीको हत्यापछि गाउँ नै शोकमा, अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ - प्रहरी

संवैधानिक आयाेगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेकाे मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा, आज राति पूर्वमा सामान्य बदली हुन सक्ने अनुमान

सत्तापक्षकै सांसदका कारण प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

कम्युनिस्ट आन्दोलनप्रति ओलीको निष्ठा कमजोर भयाे : माधवकुमार नेपाल

नेप्सेले २५ सय विन्दु नाघ्याे, कारोबार रकममा ‘नयाँ रेकर्ड’

मेथाे रुथकाे निर्णायक गाेलमा पुलिस वालिङसँग स्तब्ध

भारतकाे उत्तराखण्डमा ठूलाे हिमपहिराे, १६ जनाकाे सुरुङबाट उद्धार

उत्तराखण्ड : हिमताल फुट्दा जलविद्युत् आयोजना प्रभावित, ‘१५० मजदुर काम गरिरहेका थिए’

म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया