सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल टेलिकमसँग सम्बन्धित सेवा, जिज्ञासा सिधै च्याटबाटै राख्न पाइने भएको छ । नेपाल टेलिकमले आफ्ना सेवाबारे जानकारी दिन तथा जिज्ञासा समाधानका लागि ‘एनटी च्याटबट’ सञ्चालनमा ल्याएको छ ।
यसका लागि नेपाल टेलिकमको वेबसाइट खालेर होमपेजमै देखिने एनटीसी च्याटबटमा जानुपर्नेछ । त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबट’ भनेर लेखिएको बक्समा आफ्ना जिज्ञासा वा लिन चाहेको सेवा राख्न सकिनेछ ।
च्याटबटमार्फत फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्याण्ड लाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजलगायतका जानकारी प्राप्त गर्न सकिन्छ । च्याटबटमार्फत गुनासो राख्न, सुझाव दिन पनि सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।