विवाहको उमेरबारे अधिकारकर्मीहरुकै फरक–फरक मत
माघ २६, २०८१ शनिबार
मोरङ - मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे छ ।
ट्रककाे ठक्करबाट स्कुटरमा रहेका उर्लाबारी नगरपालिका-८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी-४ मा प्र १–०१–००१ क १०३५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे। गम्भीर घाइते भएका दुवै जनाकाे अरनीको अस्पताल उर्लाबारीमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भीमबहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।