अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - एनएमबी बैंकले १२५ दिने निक्षेपमा आकर्षक योजना ल्याएकाे छ ।
गएकाे माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिँदै आएकाे एनएमबी बैंकले अब नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतिमा ७.२५०० सम्म वार्षिक ब्याजदर (०.५ ∞ प्रिमियमसहित) तोकेको छ ।
बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भएर लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राख्दै सबै वर्गलाई समेट्ने गरी निक्षेपमा बैंकले उच्चतम ब्याज प्रदान गर्दै आएकाे छ ।
एनएमबीले साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
बैंकको देशभरिका १८० शाखाहरुमा यो योजना सञ्चालनमा गरिरहेकाे छ । याे सुविधा जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ।
बैंकले शाखाहरु साथै देशभरिका १३६ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।