सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

 बैशाख २०, २०७८ सोमबार ११:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।

सुनकाे भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९० हजार ४ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँ बढेको छ । हिजो तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय  रुपैयाँ तोकिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया