आफैं कमाउँदै, बचत बढाउँदै, घर चलाउँदै

 असार २२, २०७८ मंगलबार १५:७:४५ | उज्यालो सहकर्मी

आजकाल कतिपय परदेशीका श्रीमतीले आफ्नो कमाइबाट घर चलाउने मात्र होइन, बचत पनि गर्ने हैसियत बनाएका छन् । घर चलाउन परदेशको कमाइमा भर पर्न छाडेर आफै कमाउने, बचत गर्ने र घर चलाउने गर्छन् । सिराहाका गुलाबदेवी र जनकपुरकी इन्दुले वित्तीय साक्षरता कक्षामा बसेर कमाइको बाटो समातेर बचत पनि गर्न थालेका छन् । 

अन्तिम अपडेट: साउन ५, २०७८

तपाईको प्रतिक्रिया