साउदीबाट श्रीमान् भन्नुहुन्छ : अब म पनि देश फर्किन्छु(भिडियाे कथा)

 असार २८, २०७८ सोमबार १५:०:३८ | उज्यालो सहकर्मी

सिराहा नगरपालिकाकी सरितादेवी ठाकुरका श्रीमान् साउदीमा कार्यरत छन् । सरिताले घरमै सिलाइको काम गरेर आम्दानी गर्न थाल्नुभएको छ । गाउँमा परदेशीका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसेपछि सरिताले आफूले पनि काम गर्न थाल्नुभयो । सरितादेवीले पनि कमाइ गर्न थालेपछि अब श्रीमान पनि साउदीबाट छिट्टै फर्कने योजनामा छन् ।

अन्तिम अपडेट: साउन १०, २०७८

तपाईको प्रतिक्रिया