खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण

 साउन ३, २०७८ आइतबार ८:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण भएको छ। स्वास्थ्य स्वास्थ्य सचिव साजिद जाविदलाई सङ्क्रमण भएको हो । उहाँले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेशनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ ।

अस्ति साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री जोन्सन आइसोलेशनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन । बेलायतमा पछिल्लो केही दिनयता सङ्क्रमण फेरि बढ्दै गएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ सङ्क्रमित थपिएका छन् ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया