२ वटा मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - भारतको महाराष्ट्रमा केही दिनयता लगातार मुसलधारे पानी पर्दा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ पुगेको छ ।
कयौँ मानिसहरु पहिरोमा फसेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ ।
रेलवेको पुल डुबेका कारण कम्तीमा ६ हजार मानिस अलपत्र परेको बीबीसीले जनाएको छ । पछिल्लो केही दिनयता महाराष्ट्रको कोकण क्षेत्रमा भारी वर्षा भैरहेको छ । जसका कारण विभिन्न जिल्लामा बाढी र पहिरो जाँदा जनधनको क्षति भएको छ ।
लगातारको पानीका कारण विशेष गरी ६ वटा जिल्लाको जनजीवन बढी प्रभावित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।