रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठायो
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मङ्गलवार विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएको भन्दै निषेधाज्ञाका व्यवस्था र स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको जरुरी सूचनामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, सभा, जुलुस, धर्ना, र्याली, गोष्ठीलगायतका क्रियाकलाप बढेको भन्दै त्यस्तो नगर्न भनिएको छ ।
जारी निषेधाज्ञा अन्तर्गत निषेध गरिएका क्रियाकलाप गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।