दाङमा माछाले टोकेर एक जनाको ज्यान गयो

 भदौ १९, २०७८ शनिबार २०:१३:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान  गएको छ ।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीकाे उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसाे ज्यान गएको  हाे । 

माछाले टाेकेर बेहाेस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएकाे थियाे । 

शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

2 Comments

  • कबिराम पुनमगर

    Sept. 4, 2021, 9:51 p.m.

    माछा नभएर सर्प पनि हुन सक्छ । तर कुनै माछा बिषालु पनि हुन्छ्न।

  •  0 Reply
  • कमल न्यौपाने

    Sept. 4, 2021, 8:54 p.m.

    बर्षाको सिजनमा माछा मात्र नभै भिभिन्न प्रजातिका सर्पपनी सकृय हुने भयकाले यस्ता बिषालु प्रजाती मार्दा खादा उनिहरु संग खेल्दा नजिक हुदा हामी हाम्रो जीवन शुरक्षित गर्न सक्छौ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया