एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
दाङ - दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको छ ।
अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीकाे उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसाे ज्यान गएको हाे ।
माछाले टाेकेर बेहाेस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएकाे थियाे ।
शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
कबिराम पुनमगर
Sept. 4, 2021, 9:51 p.m.माछा नभएर सर्प पनि हुन सक्छ । तर कुनै माछा बिषालु पनि हुन्छ्न।
कमल न्यौपाने
Sept. 4, 2021, 8:54 p.m.बर्षाको सिजनमा माछा मात्र नभै भिभिन्न प्रजातिका सर्पपनी सकृय हुने भयकाले यस्ता बिषालु प्रजाती मार्दा खादा उनिहरु संग खेल्दा नजिक हुदा हामी हाम्रो जीवन शुरक्षित गर्न सक्छौ ।