पैसाको महत्त्व बुझ्दा फेरिएको जीवन (भिडियाे कथा)

 कात्तिक ३०, २०७८ मंगलबार १०:२५:५३ | उज्यालो सहकर्मी

वित्तीय साक्षरता कक्षामा बसेपछि परदेशीका श्रीमतीको दैनिकी फेरिएको छ । आम्दानी गर्ने बाटोहरू समाएका छन् । खर्च घटाउँदै बचत गरिरहेका छन् । यसरी ससानो कुरामा ध्यान दिँदा उनीहरूको दैनिकी पनि सहज भएको छ भने परदेशी श्रीमानलाई पनि आँट भरोसा मिलेको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०७८

तपाईको प्रतिक्रिया