इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

 चैत २०, २०७८ आइतबार ९:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् ।

गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो ।

यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भने ब्राइटन र नर्विच सिटीले गोल रहित बराबरी खेलेका छन् । म्यानचेस्टर सिटी ७३ अंकसहित  तालिकाको पहिलो स्थानमा कायमै छ भने ७२ अंक रहेको लभरपुल दोस्रो स्थानमा छ । यस्तै, ५९ अंक रहेको चेल्सी तेस्रो स्थानमा  छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया