पोखराको मेयरमा २५ जना र उपमेयरमा ९ जनाकाे मनोनयन दर्ता

 बैशाख १३, २०७९ मंगलबार ८:४६:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाको मेयरमा २५ जना र उपमेयरमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

२५ जनामध्ये दुई जना मात्रै महिलाले उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्र र १७ जनाले दलबाट उम्मेदवारी दिएका छन् ।

मनाेनयन दर्ता गर्ने उम्मेदवारकाे सूची 

१ -  खडकराज पौडेल   स्वतन्त्र

२ -  विमल बहादुर कार्की   स्वतन्त्र

३ -   सञ्जय तिमिल्सिना  मौलिक जरोकिलो पार्टी

४ -  राम राज अधिकारी   स्वतन्त्र

५ -    डिलबहादुर गुरुङ    स्वतन्त्र

६ -    भोज राज खनाल   सचेत नेपाली पार्टी

७ -   नवराज बास्तोला    स्वतन्त्र

८ -   प्रेमप्रसाद गुरुङ      मंगोल नेशनल अर्गनाइजेसन

९ -   किशान सिंह गुरुङ   स्वतन्त्र

१० -   मुक्तिनाथ सुवेदी   नेपाली जनता दल

११ -   गोविन्द गुरुङ   राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

१२ -   मुना वानीया   आमूल परिवर्तन मसिहा पार्टी नेपाल

१३  -  नन्दप्रसाद तिवारी  स्वतन्त्र

१४ -  अनिल कुमार राई    सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

१५  -  आशिष थापा   उन्नत लोकतन्त्र पार्टी

१६ -   सुनिलबहादुर कोइराला  स्वतन्त्र

१७  -  भोज राज त्रिपाठी   नेपाल कम्युनिस्ट पार्टी माओवादी, समाजवादी

१८ -  ऋषि राम सापकोटा    स्वतन्त्र

१९  -  सरण सिंह मोक्तान    जनमत पार्टी (जपा)

२०  -  रण बहादुर दमाई     देशभक्त समाज

२१ -  रोशनी बानियाँ (बस्नेत)    नेपालका लागि नेपाली पार्टी

२२  -  कृष्ण बहादुर थापा   नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२३  -  धन राज आचार्य   नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

२४  -  शंकर खराल   राष्ट्रिय प्रजातन्त्र पार्टी

२५  - गोविन्द प्रसाद शर्मा   नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया