धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कास्की - पोखरा महानगरपालिकाको मेयरमा २५ जना र उपमेयरमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
२५ जनामध्ये दुई जना मात्रै महिलाले उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्र र १७ जनाले दलबाट उम्मेदवारी दिएका छन् ।
मनाेनयन दर्ता गर्ने उम्मेदवारकाे सूची
१ - खडकराज पौडेल स्वतन्त्र
२ - विमल बहादुर कार्की स्वतन्त्र
३ - सञ्जय तिमिल्सिना मौलिक जरोकिलो पार्टी
४ - राम राज अधिकारी स्वतन्त्र
५ - डिलबहादुर गुरुङ स्वतन्त्र
६ - भोज राज खनाल सचेत नेपाली पार्टी
७ - नवराज बास्तोला स्वतन्त्र
८ - प्रेमप्रसाद गुरुङ मंगोल नेशनल अर्गनाइजेसन
९ - किशान सिंह गुरुङ स्वतन्त्र
१० - मुक्तिनाथ सुवेदी नेपाली जनता दल
११ - गोविन्द गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२ - मुना वानीया आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१३ - नन्दप्रसाद तिवारी स्वतन्त्र
१४ - अनिल कुमार राई सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१५ - आशिष थापा उन्नत लोकतन्त्र पार्टी
१६ - सुनिलबहादुर कोइराला स्वतन्त्र
१७ - भोज राज त्रिपाठी नेपाल कम्युनिस्ट पार्टी माओवादी, समाजवादी
१८ - ऋषि राम सापकोटा स्वतन्त्र
१९ - सरण सिंह मोक्तान जनमत पार्टी (जपा)
२० - रण बहादुर दमाई देशभक्त समाज
२१ - रोशनी बानियाँ (बस्नेत) नेपालका लागि नेपाली पार्टी
२२ - कृष्ण बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२३ - धन राज आचार्य नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
२४ - शंकर खराल राष्ट्रिय प्रजातन्त्र पार्टी
२५ - गोविन्द प्रसाद शर्मा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।