फोटोमा उदयपुरको मतदान

 बैशाख ३०, २०७९ शुक्रबार ८:५१:४८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – अरू ठाउँमा जस्तै उदयपुरमा पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिनुभएको छ । । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया