देशभर उत्साहजनक रूपमा मतदान चल्दै (फोटो फिचर)

 बैशाख ३०, २०७९ शुक्रबार ९:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – पालिका चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।  बृद्धबृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी, गर्भवतीलेसमेत मतदान गरेका छन् । देशका विभिन्न ठाउँमा कतै मतदाताहरू घण्टौँ हिँडेर मतदान स्थल आइपुगेका छन् त कतिपय बृद्धबृद्धालाई बोकेरै पनि मतदान स्थलसम्म ल्याइएको छ । 

फाेटाेमा हेर्नुहाेस् काठमाण्डाैकाे मतदान

नागढुङ्गाको चुनावी चहलपहलनागढुङ्गाको चुनावी चहलपहल

तस्बिर : बिकास गाेले

दाङमा मतदानका लागि तीन घण्टा हिँडेर आएका मतदाताहरू

दाङमा मतदानका लागि तीन घण्टा हिँडेर आएका मतदाताहरू

दाङमा मतदानका लागि तीन घण्टा हिँडेर आएका मतदाताहरू

तस्बिर ः हेमराज शर्मा

 फाेटाेमा उदयपुरकाे मतदान

तस्बिर ः सुमित्रा काेइराला

गाडी नपाउँदा विदेशबाट आएकाहरु अलपत्र 

तस्बिर : अर्जुन पोख्रेल

विभिन्न ठाउँका थप तस्बिरहरू

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया