चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
सुनसरी - सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गर्नु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवार साङपाङले किशोर राईसँग १ सय ९१ मतको मतान्तर कायम गर्नु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार साङपाङले ८ हजार ६ सय ६ मत ल्याउँदा काँग्रेसका राईले ८ हजार ४ सय १५ मत ल्याउनु भएको छ ।
२०७४ सालको चुनावमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा पुगेको छ ।
एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८ सय ९८ मत ल्याउनु भएको छ । उपमेयरमा भने माओवादीका अइन्द्र बिक्रम बेघा ९ हजार ५ सय २० मतसहित अगाडि हुनुहुन्छ । एमालेका पदमप्रसाद लिम्बुले ९ हजार १ सय ६२ मतले ल्याउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।