प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण
असार १८, २०७९ शनिबार
काठमाण्डाै - काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।
महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ ।
Kamal
May 23, 2022, 7:24 a.m.अब हाम्रो नयाँ मेयर बालेन दाइ ...
भेषराज भन्डारि
May 23, 2022, 7:22 a.m.अब केशब स्थापितले राजनिती बाट सन्यास लिनु पर्छ किन कि चुनाब अगि गरेक भासण का कारण