काठमाण्डौ महानगरमा बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि

 जेठ ९, २०७९ सोमबार ७:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ ।  एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Kamal

    May 23, 2022, 7:24 a.m.

    अब हाम्रो नयाँ मेयर बालेन दाइ ...

  •  0 Reply
  • भेषराज भन्डारि

    May 23, 2022, 7:22 a.m.

    अब केशब स्थापितले राजनिती बाट सन्यास लिनु पर्छ किन कि चुनाब अगि गरेक भासण का कारण

  •  0 Reply

तपाईको प्रतिक्रिया