दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – पालिकामा सूचीकृत बेरोजगारलाई आपसी प्रतिस्पर्धाको आधारमा छनौट गरेर स्थानीय तहमा सञ्चालित याेजनामा रोजगारी दिने सरकारकाे याेजना छ ।
आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले पालिकामा सूचीकृत बेराेजगारलाई पालिका स्तरमा सञ्चालित १० करोड सम्मका योजनामा आपसी प्रतिस्पर्धाको आधारमा छनौट गरेर रोजगारी दिने बताउनुभएको हो । यस्तै यसबाहेक पर्यटन, उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भका रुपमा लिइने लक्ष सरकारको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।