मनोसामाजिक समस्या समाधानमा पालिकाको अग्रसरता (भिडियाे कथा)

 जेठ २४, २०७९ मंगलबार १०:१६:४९

मनोसामाजिक समस्या भएकाहरूलाई हाम्रो समाजमा अहिले पनि हेला होचो गर्ने गरिन्छ । तर कतिपय पालिकाहरूले भने यस्तो समस्या भएकाहरूलाई सहयोग गरेर फेरि पुरानै दैनिकीमा फर्काउन मद्दत गरेका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजना लागू भएका विभिन्न पालिकाहरूले वैदेशिक रोजगारीको कारण मनोसामाजिक समस्या झेल्नेहरूलाई अस्पतालमा उपचारदेखि औषधीसमेत सहयोग गरिरहेका छन् । त्यस्तै मध्येको एक हो स्याङ्जाको पुतलिबजार नगरपालिका । नगरपालिकाका मेयरको अग्रसरता र सामी परियोजनाको समन्वयमा मानसिक समस्यालाई जित्न सफल व्यक्तिको कथा हो याे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया