वित्तीय साक्षरता कक्षाका सहभागीलाई सीप तालिम र आयआर्जनमा जोड्दै जैमिनी

 जेठ २७, २०७९ शुक्रबार १०:३७:१२ | उज्यालो सहकर्मी

बागलुङको जैमिनी नगरपालिकाले पालिकामा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाका सहभागीको मागलाई सम्बोधन गर्नका लागि आर्थिक वर्ष २०७८/८९ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटबाट कक्षाका सहभागीको माग अनुसार सीप तालिम सञ्चालन गरिरहेको छ भने आयआर्जनमा जोड्नका लागि पालिकाको अन्य कार्यक्रमसँग जोड्दै अनुदानसमेत दिइरहेको छ ।

अन्तिम अपडेट: साउन ८, २०७९

तपाईको प्रतिक्रिया