गृह मन्त्री कसलाई बनाउने भन्ने जिम्मा प्रधानमन्त्रीकाे हाे : महरा
माघ १६, २०७९ सोमबार
काठमाण्डाै - अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाण्डौलाई सिमसिम वर्षा हुँदा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ।
पानी परेको बेला सडकमा हिँडडुल गर्न त सास्ती हुन्छ नै । सडक र सहरभन्दा अलि परको दृश्य चाहिँ साँच्चिकै मनमोहक बनाउँछ ।
पानी परेको बेला देखिने काठमाण्डौका मनमोहक दृश्यलाई एकपटक नियालौँ न त ।
तस्बिर : न्युज एजेन्सी नेपाल