मनसुनको बेला मनमोहक देखिने काठमाण्डौका बस्ती (फोटोफिचर)

 साउन २१, २०७९ शनिबार १२:८:१६ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाण्डौलाई सिमसिम वर्षा हुँदा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ।

पानी परेको बेला सडकमा हिँडडुल गर्न त सास्ती हुन्छ नै । सडक र सहरभन्दा अलि परको दृश्य चाहिँ साँच्चिकै मनमोहक बनाउँछ ।

पानी परेको बेला देखिने काठमाण्डौका मनमोहक दृश्यलाई एकपटक नियालौँ न त ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: साउन २६, २०७९

तपाईको प्रतिक्रिया