बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण शुरू
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको जवाफ दिनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनिरहनुहुन्छ भन्दै परमादेशकै कारण संसद्मा भेट भएको बताउनुभयो । परमादेश नभएको भए संसदमा सँगै काम गर्न र महत्वपूर्ण विधेयक पारित गर्न नसक्ने देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले सरकारले राम्रो उपलब्धि हासिल गरेको दाबी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।