एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
दाङ – लगातारको वर्षाका कारण पहिरो गएपछि दाङको घोराही–रोल्पाको होलेरी जोड्ने शहीद मार्ग बन्द भएको छ । सडक खण्डअन्तर्गतको दाङको दुई खोलीमा पहिरो गएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पहिरो गएपछि राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्ड पनि बन्द भएको छ । त्यस्तै दाङ–सल्यान सडक खण्ड पनि पहिरोले बन्द भएको छ । यस सडक खण्डको सल्यानको कपुरकोटमा पहिरो खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सडक बन्द भएपछि दर्जनौँ गाडी बीच सडकमा राेकिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।