श्रीलङ्काले म्यानमारलाई काेराेना खाेप सहयोग गर्ने

 असोज २८, २०७९ शुक्रबार १७:१०:१३ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ । 

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आज शुक्रवार आयाेजित कार्यक्रममा पत्रकारहरूलाई बताउनुभएको छ । उहाँले श्रीलङ्कासँग फाइजर खाेपकाे ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डाेज दिने योजना रहेको बताउनुभएको छ ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताउनुभयाे । 

श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोप पुर्‍याउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग काम गरिरहेकाे रामबुक्वेलाले बताउनुभएको हो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया