सकियो नवौँ राष्ट्रिय खेलकुद, १ सय ७२ स्वर्णसहित आर्मी क्लबको वर्चस्व

 कात्तिक ३, २०७९ बिहिबार १८:३६:३५ | सागर राज तिमिल्सिना
unn.prixa.net

टेनिसमा ४ स्वर्णसहित च्याम्पियन बनेका आर्मीका खेलाडीलाई ट्रफी प्रदान, तस्बिर : रासस

कास्की – नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी क्लबको वर्चस्व कायम गरेकाे छ । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफीसमेत उचालेको छ । 

दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १ सय ९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्‍याे । 

यस्तै गण्डकी प्रदेशले ३२ स्वर्णसहित १ सय २०, बाग्मती प्रदेशले २४ स्वर्णसहित १ सय ४५, प्रदेश एकले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले १० स्वर्णसहित २६,  लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया