आज देशका धेरै ठाउँको मौसम सफा रहने

 कात्तिक ८, २०७९ मंगलबार ८:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ ।

प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

उहाँका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया