लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुग्यो

 कात्तिक १२, २०७९ शनिबार १९:३९:५६ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।

आज भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो ।

दोस्रो स्थानको आर्सनलको २८ अंक छ । आज सिटीलाई जिताउन ४९ औँ मिनेटमा केभिन डि ब्रुएइनले गोल गरे । लेस्टर ११ अङ्कसहित १७ औँ स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया