डडेल्धुरामा देउवा ढकालभन्दा ४ हजार ५ सय ८० मतले अघि

 मंसिर ६, २०७९ मंगलबार १३:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकाे अग्रता कायमै छ ।

अहिलेसम्म १९ हजार ५ सय ९६ मतगणना हुँदा देउवाले ९ हजार ७ सय ७३ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १ सय ९३ मतसहित पछ्याइरहनु भएकाे छ । देउवा र ढकालबीच ४ हजार ५ सय ८० मतकाे अन्तर छ । 

यही क्षेत्रमा कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल तेस्राे स्थानमा हुनुहुन्छ । उहाँले २ हजार ६ सय ९४ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया