मकवानपुर १ मा मतान्तर बढाउँदै डिना, कमल थापा पछाडि

 मंसिर ६, २०७९ मंगलबार १४:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

हेटौँडा – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका कमल थापा २ हजार १ सय ४८ मतले पछि पर्नुभएको छ ।

१५ हजार १ सय ४९ मत गणना हुँदा एमाले उम्मेदवार थापाले ४ हजार ८ सय ४ मत पाउनुभएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ६ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँ एमाले उम्मेदवार थापाभन्दा २ हजार १ सय ४८ मतले अघि हुनुहुन्छ ।

राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले १ हजार ८ सय ९ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया