एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
ललितपुर – प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
उहाँ एमाले उम्मेदवार अमृत खड्काभन्दा १२ सय ९५ मतले अगाडि हुनुहुन्छ । १४ हजार ८ सय ७४ मतगणना हुँदा रास्वतकी कार्कीले ५ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अमृत खड्काले ४ हजार ६ सय ८८ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ६ सय ६१ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म ५ सय १२ मत बदर भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।