दाङ २ मा माओवादीकी शर्मालाई झन्डै १५ सय मतकाे अग्रता रेखा

 मंसिर ७, २०७९ बुधबार १७:२:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेकाे छ । 

अहिलेसम्म ४६ हजार २ सय ९३ मतगणना हुँदा माओवादीकी रेखा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शंकर पाेखरेलले १५ हजार ४७ मत पाउनुभयाे । शर्मा र पाेखरेलबीचकाे मतान्तर १४ सय ८६ रहेकाे छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ८ हजार ९ सय ४ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया