सङ्खुवासभामा प्रतिनिधि सभातर्फ कांग्रेस र प्रदेशसभा (क) मा माओवादी केन्द्रको अग्रता

 मंसिर ७, २०७९ बुधबार १८:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार दीपक खड्का ५ हार २ सय ३९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । यस्तै नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतम ११ सय ९५ मतले पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म ४ हजार ४४ मत पाउनुभएको छ । 

यस्तै प्रदेश सभा (क) मा भने माओवादी केन्द्रका राजेन्द्र कार्कीले अग्रता लिनुभएको छ ।

उहाँले ६ हजार २ सय ४१ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार भविश्वर गुरुङले ५ हजार १ सय मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया