गुल्मीमा प्रदीप ज्ञवालीलाई पछि पार्दै चन्द्र भण्डारीको अग्रता

 मंसिर ७, २०७९ बुधबार १८:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गुल्मीको क्षेत्र नम्बर १ मा आज बुधवार दिउँसोदेखि मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता बनाउनुभएको छ ।  

चन्द्र भण्डारीले २ हजार ४ सय ८२ र प्रदीप ज्ञवालीले २ हजार २ सय ९१ मत पाउनुभएको छ । गुल्मीको २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसक्नुभएको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया