स्याङ्जा –१ को प्रदेश सभा (क) मा एमालेकी सीता सुन्दास विजयी

 मंसिर ८, २०७९ बिहीबार ७:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा - स्याङ्जा क्षेत्र नं १ को प्रदेश सभा (क) मा एमालेकी सीता सुन्दास विजयी हुनुभएकाे छ ।

सुन्दासले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी अमृता थापा मगरलाई  एक हजार चार सय २४ मतान्तरले पराजित गर्नुभएको हो । उहाँ १४ हजार ६९० मत ल्याएर विजयी हुनु भएको हो भने अमृताले १३ हजार २६६ मत ल्याउनु भयो ।

 माओवादीकी अमृता थापा दुई पटक सङ्घीय सांसद भइसक्नु भएको छ ।

 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया