पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका गिरी दोस्रो पटक विजयी

 मंसिर ८, २०७९ बिहीबार ७:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा पर्वत जिल्लाबाट पदम गिरी दोस्रो पटक विजयी हुनुभएकाे छ । निकटम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतले पछि पार्दै गिरी विजयी हुनुभएकाे हाे ।

एमालेका गिरीले पर्वतमा खसेका कुल मत ६६ हजार २२६ मध्ये २९ हजार ८७२ मत प्राप्त गर्नुभयाे । उहाँका निकटम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभयाे ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया