एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
धनुषा - धनुषा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट जनता समाजवादी पार्टी जसपाका रामअशिष यादव निर्वाचित हुनुभएकाे छ। यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे।
उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामकुमार यादवले ९ हजार ५ सय ६६ मत पाउनु भएकाे छ भने एमालेका सञ्जीव कुमार सुरजले ९ हजार २ सय ४ मत प्राप्त गर्नु भएकाे छ।
विजयी भएका यादव नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष हुनुका साथै यसअघि पनि प्रदेश सांसद हुनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।