खोटाङमा माओवादी केन्द्रका रामकुमार राई विजयी

 मंसिर ८, २०७९ बिहीबार १४:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ विजयी हुनुभएकाे हाे।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका राईले एमालेका विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे हाे ।

राईले ३१ हजार ३ सय ५१ मत पाउँदा भट्टराईले २८ हजार ६ सय ८२ मत पाउनुभयो ।

यस्तै जसपाका कृष्णकुमार राईले १ हजार ९ सय १४, राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७ सय १६, स्वतन्त्रका जयन्द्रकुमार राईले २३९, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेशनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया