एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
बैतडी - बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामाेदर भण्डारी विजयी हुनुभएकाे छ । उहाँले ३३ हजार ६११ मतसहित विजयी हुनुभएकाे हाे । पूर्व राज्य मन्त्री रहेका भण्डारी तेस्रो पटक निर्वाचित हुनुभएकाे हाे ।
गठबन्धनबाट उहाँका प्रतिस्पर्धी माओवादीका नरेन्द्र कुँवर (विजय सुुन्दर)ले ३२ हजार ८० मत प्राप्त गर्नुभयाे । तेस्राेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवबहादुर चन्दले १ हजार ७५९ मत ल्याउनुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश चन्द्र भट्टको १ हजार ४२३ मत ल्याउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।