कास्की-१ मा एमालेका मनबहादुर गुरुङ विजयी

 मंसिर ९, २०७९ शुक्रबार १०:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - कास्की-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्नुभयो भने बरालले २३ हजार १ सय ८९ मत पाउनुभयो  ।

मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया