मोरङ-४ बाट माओवादीका अमनलाल मोदी निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार ११:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिसपर्धी नेकपा (एमाले) का जीवन घिमिरेले नौ हजार छ सय ९१ मत प्राप्त गर्नु भएको छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया