सुनसरी २ (क) मा एमालेका रेवती भण्डारी निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार १२:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा एमालेका रेवती भण्डारी विजयी हुनुभएकाे छ। उहाँ इँटहरी उपमहानगरपालिकाका पूर्व मेयर, माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै विजयी हुनुभएकाे हाे।

भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुनुहुन्छ । भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत प्राप्त गर्नुभयाे । उहाँहरूबीचको मतान्तर २ हजार ६८३ रहेको छ ।

यस्तै, राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत, कांग्रेसबाट असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र घिमिरेले ३ हजार २०८ मत प्राप्त गर्नु भयाे।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया