पाल्पा १ को प्रदेश सभा (ख) मा खेम सारु विजयी

 मंसिर ९, २०७९ शुक्रबार १६:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा  एमालेका उम्मेदवार खेमबहादुर सारु निर्वाचित हुनुभएको छ ।

उहाँ १४ हजार २९४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।

उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शङ्कर खनालले ९ हजार ५०५ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया