एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
मोरङ – मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले अग्रता कायम राख्नुभएको छ ।
उहाँले नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई १२ सय ५ मतान्तरले पछि पार्नुभएको छ । पछिल्लो मत गणना अनुसार एमालेका पोखरेलले ३३ हजार १ सय ४८ मत पाउनुभएको छ भने कांग्रेसकी उम्मेदवार कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत पाउनुभएको छ भने राप्रपाका गोपाल दाहालले २७ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।